Welcome To

प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेड

About Us

कोशी प्रदेश कार्यक्षेत्र रहेको यस थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लि सहकारी ऐन २०७४ बमोजिम कोशी प्रदेश भर कार्यक्षेत्र रहने गरी समाग्रीहरु थोक आपुर्ति गर्ने, गुणस्तरीय समान आपुर्ति गर्ने विभिन्न उपभोग्य समाग्रीहरु उत्पादन गर्ने र विभिन्न उपभोग्य सामाग्री सर्व सुलभ रुपमा सहकारी मार्फत उपभोक्ताहरु माझ पुर्‍याउनका लागि मिती २०७८ अषाढ ९ मा प्रदेश नं १ सहकारी रजिष्ट्रार कार्यालय ईटहरीमा दर्ता भई स्थापित भएको हो । यसको मुख्य कार्यालय दमक नगरपालिका वडा नं ९ दमकमा रही हाल यसले स्टेशनरीका केहि सामाग्रीहरु, चियाका विभिन्न प्रकारका उत्पादनहरु, मौरीको मह, ताेरीकाे तेल लगायतका सामानहरु विन्नि सहकारी संस्थाहरु मर्फत उपभोक्तामा पुर्‍यानका लागि थोक आपुर्ति गर्न शुरु गरीसकेको छ ।

प्रारम्भिक सहकारी संस्थाहरुका विभिन्न उपभोग्य समाग्रीहरुको उत्पादन गर्ने सहकारी संस्थाहरुमा उत्पदित वस्तुहरुलाई थोक मात्रामा खरिद गर्ने र ति वस्तुहरुलाई थप ब्राण्डिङ्ग गरी प्रारम्भिक सहकारीहरु मार्फत नै आम उपभोक्ताहरुमाझ पुर्याउने काममा यो संघ क्रियाशिल रहेको छ । यस संघको स्थापना कालदेखि राष्ट्रिय सहकारी महासंघ , राष्ट्रिय सहकारी बैंक लगायत सहकारी अभियानको समेत सक्रियता र अहमं भुमीका रहेको छ । यस विशिष्टिकृत संघको सेवामा प्रभावकारीता ल्याउन र व्यावसायिक संघ तथा सहकारी अभियानको व्यावसायिक केन्द्रविन्दु बनाउनका लागि सहकारी संघ संस्थाहरुमा सदस्यता विस्तारका निम्ती जिल्ला सहकारी संघ, कृषि, बचत तथा ऋण संघ साथै बिभिन्न प्रारम्भिक सहकारी संस्थाहरुले अतुलनिय सहयोग भईरहेको छ । प्रारम्भिक सहकारी संस्थाहरुका विभिन्न उपभोग्य योग्य समाग्रीहरुको उत्पादन गर्ने सहकारी संस्थाहरुमा उत्पदित वस्तुहरुलाई थोक मात्रामा खरिद गर्ने र ति वस्तुहरुलाई थप ब्राण्डिङ्ग गरी प्रारम्भिक सहकारीहरु मार्फत नै आम उपभोक्ताहरुमाझ पुर्याउने काममा यस संघको मुख्य योजना रहेको छ ।

पृष्ठभूमि

सहकारी अभियानमा सहकारी संस्थाहरुको स्थापना बिभिन्न उद्देश्य राखेर गरिएको भएतापनि बचत तथा ऋणको कारोबार नै अधिकाशं सहकारीहरुले संचालन गरेको पाईन्छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुले सदस्यहरुलाई उद्यमी, व्यवसायी निर्माण गर्न प्रोत्साहन गरेको पाईन्छ । तर ति उद्यमी व्यवसायीहरुको उत्पादनले बजारीकरणमा समस्या भएर व्यवसाय धरासायी हुँदै जाने सम्भावना रहन्छ जसको असरले कालान्तरमा प्रारम्भीक सहकारीले लगानी गरेको ऋणमा जोखिम हुने संभावना रहको पनि देखिन्छ । यसरी सदस्यहरुको उत्पादहरुलाई व्यवासायिक रुपमा बजारमा लैजाने र गुणस्तरीय सेवा बजारमा पु¥याउन आवश्कता रहेको अवस्था सिर्जना भएको महशु सहकारी अभियानले गरेको छ ।

यस सन्दर्भमा सहकारी अभियानमा सहकारी मुल्य तथा सिद्धान्तको परीपालना गर्दै सदस्य केन्द्रित व्यवसायिक गतिविधि गर्न सकिने प्रावधानका साथै यसका विभिन्न विषयगत तथा सम्पुर्ण सहकारीका जिल्ला, प्रदेश, केन्द्रिय सहकारी संघहरुको परीकल्पना सहितको सहकारी ऐन २०७४ लागु भएको छ । उपरोक्त बमोजिमका संघहरुको कार्य तथा उदेश्य मुख्यतय सहभागि सदस्य संस्थाहरुको क्षमता अभिवृद्धि तथा व्यावसायिक प्रवद्र्धन केन्द्रित रहने प्रावधान रहेको छ । सहकारी ऐन २०७४ ले उक्त प्रकारका संघहरुका साथै ऐनले सहकारी संस्था तथा संघहरु मिलेर व्यावसायिक संघ अर्थात विशिष्टिकृत संघ स्थापना गरी ठूला व्यावसायिक गतिविधि गर्न सक्ने प्रावधान रहेको छ ।

परिकल्पना

  • सहकारीहरुको माध्यम द्धारा बस्तु तथा सेवाको बजारीकरण गरी दिगो ब्यवसायीक संघ रुपमा स्थापित हुने

ध्येय

  • सहकारीहरु वीचको लगानीबाट ब्यवसायिक संघको रुपमा चिनीने
  • प्रारम्भीक सहकारीहरु तथा सहकारीका सदस्यहरुलाई ब्यवसाय गर्न प्रोत्साहन गर्ने
  • सहकारीहरुलाई आवश्यक पर्ने कृषि औजार, उपकरण, प्राविधिक ज्ञान र सिपको खोजि गरि प्रारम्भीक सहकारीहरु सम्म पुर्याउने
  • प्रारम्भीक सहकारीहरुका बस्तुहरु थोक मात्रामा खरिदगरि ब्राण्डीङ सहित सहकारीको माध्यमबाट नै बिक्रीको ब्यवस्था मिलाउने
  • उत्पादित बस्तुहरुका लागी मेचि देखी महाकाली सम्म एउटै ब्राण्ड अन्तर्गत रहि बजारको बिस्तार गर्ने
  • अत्याधुनिक प्रबिधि सँगै ब्यवसायलाई जोड्दै लाने

Our Members

सञ्चालक समिति

Team

महेन्द्र कुमार गिरी

सञ्चालक समिति
अध्यक्ष
Team

टिका दत्त वन

सञ्चालक समिति
उपाध्यक्ष
Team

प्रेम सापकोटा

सञ्चालक समिति
सचिव
Team

केवलीराम आचार्य

सञ्चालक समिति
सदस्य
Team

रुकमणि कार्की भुसाल

सञ्चालक समिति
सदस्य
Team

सन्तोष मण्डल

सञ्चालक समिति
सदस्य
Team

चित्रमान प्रधान

सञ्चालक समिति
सदस्य
Team

नविन खरेल

सञ्चालक समिति
सदस्य
Team

विरेन्द्र यादव

सञ्चालक समिति
सदस्य

लेखा समिति

Team

अमृत गुरुङ

लेखा समिति
संयाजक
Team

हरि कृष्ण अधिकारी

लेखा समिति
सदस्य
Team

गोपाल पैडेल

लेखा समिति
सदस्य

कर्मचारी संरचना

Team

Sandip Giri

Chief Executive Officer
Age: 28

Managing an Organization's overall operation.

Team

Chandra Prasad Giri

Marketing Manager
Age: 42

Developing, implementing and executing strategic marketing plan.

Team

Bigyan Raj Poudel

Market Development Manager
Age: 27

 Researching new markets, developing relationships with companies or prospective clients, and presenting sales pitches

Team

Anil Dahal

Product Inspector
Age: 35

Inspects finished products for conformance to specifications using fixed or preset measuring instruments

Team

Sabitra Khadka

Accountant
Age: 24
Preparing and examining financial records and ensuring information is up to date and accurate.
Team

Nir Bahadur Giri

Mill Operator
Age: 50

Oversees the total functioning of milling equipment of Mustard Oil Mill.

सदस्य संस्थाहरु

SN Name Address Contact Representative
1 साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड, झापा ९८५२६७२५१४ महेन्द्र कुमार गिरी
2 पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि कमल, झापा ९८५२६२०३२१ प्रेम सापकोटा
3 मेची बहुउद्देश्यीय सहकारी संस्था लि दमक, झापा ९८५२६७६५०३ खोम कुमार बगाले
4 इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लि कमल, झापा ९८४२६५१६३० टेकेन्द्र कुमार श्रेष्ठ
5 नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि कमल, झापा ९८४२६२०५६६ शरण कु. पराजुली
6 नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्था लि दमक, झापा ९८४२६३०११० प्रेम कुमार कोइराला
7 स्वणर्लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. दमक, झापा ९८५२६८३७७९ कमल घिमिरे
8 युनिक बचत तथा ऋण सहकारी संस्था लि. दमक, झापा ९८५२६७०६६४ केवलीराम आचार्य
9 पब्लिक बचत ऋण सहकारी संस्था लि. बिर्तामोड, झापा ९८४२६४८३५ प्रमिला गौतम
10 शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि गौरादह, झापा ९८५२६७०९१६ प्रकाश कार्की
11 दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि. सुन्दरहरैचा, मोरङ्ग ९८६२३१५२१२ रुक्मणी कार्की
12 दुर्गैश्वरी कृषि सहकारी संस्था लि. मेचीनगर, झापा ९८४२७१९०४९ बिक्रम मेचे
13 श्री एकता बहुउद्देश्यीय सहकारी संस्था लि. हल्दिबारी, झापा ९८४२७१६४५५ निराज पोख्रेल
14 बिराटअर्जुन उपभोत्ता सहकारी संस्था लि. विर्तामोड, झापा ०२३५९०९२४ भुमिका घिमिरे
15 श्री होक्से कृषि सहकारी संस्था लि. बुध्दशान्ति होक्से ०२३४१६०० मोहन प्रसाद तिम्सिना
16 सौगात बचत तथा ऋण सहकारी संस्था लि. बिराटनगर, मोरङ ९८४२०३१५७० अनुप स्याङ्बो
17 ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. बिराटनगर, मोरङ ९८४२०२८३५८ सन्तोष मण्डल
18 गोपाल बहुउद्देश्यीय सहकारी संस्था लि. बिराटनगर, मोरङ ९८५२०२७१९५ बिरेन्द्र कुमार यादप
19 स्टार बहुउद्देश्यीय सहकारी संस्था लि. बिराटनगर, मोरङ ९८५२०२१३५२ रमेश प्रसाद पोख्रेल
20 बरगाछी बहुउद्देश्यीय सहकारी संस्था लि. बिराटनगर, मोरङ ९८४२०६८४०३ माधव अटरी
21 कृपालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि बिराटनगर, मोरङ ९८२५३७१६१६ अमृत गुरुङ्ग
22 नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि इनरुवा ९८४२०४३२१० लिलामणी सुबेदी
23 सदभाव बचत तथा ऋण सहकारी संस्था लि रंगेली, मोरङ ९८५२०३०५६७ कम्लेश्वर ठाकुर
24 सगुन कृषि सहकारी संस्था लि. इटहरी, सुनरी ९८५२०४८८२७ टिकादत्त वन
25 झोराहाट सहकारी संस्था झोराहाट ९८४२०५९६२१ बिजय कुमार माझी
26 दुर्गा बचत तथा ऋण सहकारी संस्था लि. सुनसरी ९८५२०५७७५२ लक्ष्मण प्रसाई
27 नवयुग बहुउद्देश्यीय सहकारी संस्था लि. इनरुवा ९८५२०४१४३४ केदार न्यौपाने
28 शान्ति जनकल्याण सहकारी संस्था इनरुवा ९८४२२३३२०४ बम बहादुर न्यौपाने
29 राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लि. सुनसरी ०२५५६०५७९ .......
30 जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. सुनसरी ९८४२०८२९८८ गुणराज काफ्ले
31 जनहित बहुउद्देश्यीय सहकारी संस्था लि. रामधुनी ९८४२०८२९८० ......
32 नेपा बहुउद्देश्यीय सहकारी संस्था लि. इटहरी ९८४२०२०८५७ चित्रमान प्रधान
33 डांफे बचत तथा ऋण सहकारी संस्था लि. दमक ९८५२६७०३५१ तुलाराम न्यौपाने
34 लड बुद्ध बहुमुखी सहकारी संस्था लि. इटहरी ९८४२०४२८३० हरिदास गुरुङ
35 सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि इलाम ९८४२६२७६८१ भुवन सुवेदी
36 दमक बहुमुखी सहकारी संस्था लि. दमक ९८५२६९१३३३ सुरेन्द्र श्रेष्ठ
37 शुभ चिया किसान सहकारी संस्था लि. मेचिनगर, झापा ९८१६०० ८५२१ सचिन निरौला
38 धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोड, झापा ९८५२६४३७७० कृष्ण पौडेल
39 एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ, मोरङ ९८५२०६०५६० हेरम्बराज भट्टराई
40 आठमौजा बचत तथा ऋण सहकारी संस्था लि. गौरीगञ्ज, झापा ९८५२६८३६७७ अर्जुन दंगाल
41 माहारानी झोडा सानो किसान कृषि सहकारी संस्था लि. गौरादह, झापा ९८४२६८६५३३ मीना कुमारी ढकाल
42 श्री समयगढ कृषि सहकारी संस्था लि. कमल, झापा ९८२४९५१०२० हेम दहाल
43 महिला बचत तथा ऋण सहकारी संस्था लि. इटहरी, मोरङ ९८४२०८३८८८ अब्बिका ढकाल
44 चतरा सामुदायीक बहुउद्देश्यीय सहकारी संस्था लि. चतहरा, सुनसरी ९८५२०५५२०५ बाबुराम खत्री
45 सतासी बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोड, झापा ९८५२६७२५८७ रुद्रमणी श्रेष्ठ
46 आवद्ध बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड - ३ 9801409990 पर्वत चिमरिया
47 लालीगुराँस महिला कृषि सहकारी संस्था लिमिटेड अर्जुनधारा, झापा 9844606226 पवित्रा श्रेष्ठ

Organization's Documents