२०८०/०८/२८
गौरीगन्जको आदिवासी जनजाति फुड फेस्टिवल २०८० मा यस संघले स्थानिय उत्पादनहरुको प्रवर्द्धन गर्ने उदेश्यले नेपाली उत्पादन मेरो गौरव कार्यक्रमन संचालन गरि १५०० स्थानीय उपभोक्ताहरुलाई यो जाडोमा निशुल्क चिया वितरण गरेको थियो. यस कार्मायक्रममा लायन्स क्लब अफ गौरीगन्जनको सहयोग रहेको थियो ...
कार्यक्रममा संघको उत्पादनहरु समेत आम उपभोक्ताहरु माझ जानकारी सहितको पर्दसनी गरिएको थियो ....
संघको आफ्नो ब्राण्डको चिया, मह, तोरीको तेल इत्यादि ....