आज मिति २०८० साल माघ १४ गते आइतबार यस प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडको तेस्रो बार्षिक साधारण सभा दमक, झापामा यस संघका अध्यक्ष श्री महेन्द्र कुमार गिरी ज्यूको अध्यक्षतामा कोशी प्रदेश माननिय सभामुख श्री अमर बहादुर बिष्ट ज्यूको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथिहरु १. श्री माननिय होम बहादुर थापा २. श्री मिना ढकाल ३. श्री चुडामणी ओझा ४. श्री तुलाराम न्यौपाने ५. श्री अर्जुन कार्की ६. श्री विवेक डाँगी ७. श्री चन्द्रकला भट्टराई साथै यस संघका संचालक तथा विभिन्न सदस्य सहकारी संस्थाहरु बाट आउनु भएको प्रतिनिधि ज्युहरु तथा विभिन्न आमन्त्रित सहकारी संस्थाहरु बाट पाल्नु भएको प्रतितिधि ज्युहरु सहितको उपस्थितिमा यस साधारण सभा सम्पन्न गरिएको छ ।