सम्भाव्यता अध्ययन

  • March 25, 2023
  • सम्भाव्यता अध्ययन

    सम्भाव्यता अध्ययनको क्रममा कोशी प्रदेशका विभिन्न स्थानहरुको स्थलगत भमण गरि सहकारीहरू संगको सहयोगमा बिज्ञ कुबेर निरौला द्वारा कोशी प्रदेशमा कुन कुन उपभोग्य बस्तुलाई यस संघले आफ्नो उत्पादनको रुपमा ल्याउन सक्छ र त्यसमा स्थानिय उत्पादन, उत्पादक,  उपभोक्ता र सहकारी बीच कसरि सम्बन्ध स्थापना गर्न सकिन्छ र स्थानिय उत्पादनको बजार र सम्भावना बारे अध्यन गर्दै ....