निशुल्क चिया वितरण

  • March 25, 2023
  • निशुल्क चिया वितरण कार्यक्रम  ...
    प्रदेश न. १ थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ लि. द्वारा निशुल्क रुपमा उपभोक्ताहरुलाई चिया वितरण भई रहेको छ। नेपाली चिया उपभोक्ताहरु लाई निरन्तर रुपमा २ दिन सतासी अगाडि रहि चिया चखाउने छौं। त्यस पछि प्रदेशमा विभिन्न स्थानमा छरिएर रहेको सहकारी पसल अगाडि हाम्रो कार्यक्रम अगाडि बढाउने छौं।
    नेपाली चिया लाई माया गरौं आयातित चिया प्रतिस्थापन गरौं।
    हाम्रो उत्पादनहरु: चिया, मह, बेसार, तोरी तेल इत्यादि। हाम्रो उत्पादनहरु हरेक सहकारी पसलहरुमा उपलब्ध छन।