६६ औं सहकारी दिवस
April 04, 2023
६६ औँ सहकारी दिवसको अवसर पारी प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लि. ले तीन जिल्लाहरुमा आफ्नो सम्पुणर् उत्पादन सहितको काउण्टर सञ्चालन गरेको थियो ।
- झापाको लागि बिराट अर्जुन उपभोक्ता सहकारी संस्था लि.
- मोरङको लागि दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि.
- सुनसरीको लागि सगुन कृषि सहकारी संस्था लिमिटेड ।