सहकारी नेपालको २० औं स्थापना दिवस अर्जुन उपभोक्ता को मुख्य अतिथि के साथ मनाइयो।

  • April 05, 2023
  • सहकारी नेपालको २० औं स्थापना दिवसको दिन बिहान ७ बजे देखि म्याराथुन दौड राखिएको थियो जस कार्यक्रममा खेलाडीहरु साथै म्याराथुन धावक श्री बैकुण्ठ मानन्धर सहितको टिमलाई बिर्तामोडमा कार्यालय रहेको बिराट अर्जुन उपभोक्ता सहकारी संस्थाले थोक उपभोक्ता बाट उत्पादित स्वस्थ बर्दक अल्पाहार अर्थोडक्स चिया, सतासी मह, बेसार, तेल इत्यादि बारे जानकारी सहित प्रर्दशनी गरेको थियो।