संघले आफ्नो उत्पादन, ब्राण्ड देश भरि चिनाउँदैछ।

  • April 10, 2023
  • काठमाण्डैंमा सम्पन्न ३ दिने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा थोक उपभोक्ताले आफ्नो बस्तुहरु देश भरी बाट पाल्नुहुने सहकारीकर्मीहरु माझ प्रर्दशन गरिएको थियो । उक्त प्रर्दशनीमा सहकारी क्षेत्र अब व्यवसायिक हुनु पर्ने र उपभोक्ताको स्वस्थयमा प्रत्यक्ष लाभ हुने खालको गुणस्तरीय बस्तुहरुको उत्पादनमा सहकारी क्षेत्रले प्रमुख भुमिका खेल्नुपर्ने कुरामा जोड दिइएको थियो । संघले उक्त कार्यक्रममा आफ्नो काउण्टर सञ्चालन गरी सामाग्रीहरुको बिक्री वितरण गरेको थियो र कार्यक्रम चैत्र २३, २४ र २५ गते सम्म चलेको थियो ।