Giveaway

  • November 20, 2023
  • Giveaway...
    The Coops Brand
    तलको नियमहरु पुरा भएमा मात्र यो प्रतियोगिताका लागी मान्य प्रतियोगी मानिनेछ ।
    नियमहरु:
    १. पेज र पोष्ट लाईक गर्नुपर्नेछ ।
    २. यो पोष्ट सेयर गरेको हुनुर्नेछ ।
    ३. पोष्ट सेयर गरि, यो पेजलाई मेन्सन गरेको हुनु पर्नेछ ।
    ४. कमेन्टमा धेरै भन्दा धेरै साथीहरुलाई मेन्सन गरेको हुनु पर्नेछ ।
    ५. यो Campaign ५ दिन सम्म रहनेछ । छैटौं दिनमा गरिएको पोष्टले मान्यता पाउने छैन् ।
    माथीको ५ वटा नियम पुरा गरेका प्रतियोगीहरु मध्यबाट ५ जना उत्कृष्टलाई बिजेता घोषण गरिनेछ ।
    Giveaway को बिजेताले पाप्त गर्ने सामाग्रीहरु:
    १. Alpine Premium CTC Tea 500 Gram
    २. Alpine Swagatam CTC Tea 500 Gram
    ३. Alpine Slim Tea
    ४. सतासी मह
    नोट: तपाईको सम्पर्क नं. म्यासेज बक्समा पठाउनु होला । फेसबुक लाइभ मार्फत बिजेता घोषण गरिनेछ र तपाई लाई सम्पर्क गरिनेछ ।