महासंघका अध्यक्ष श्री मीन राज कडेल, नायब महाप्रबन्धक श्री सुरेश थापा, वरिष्ठ प्रबन्धक श्री तेज प्रसाद गौतम, अनुगमन अधिकृत श्री अच्युतम थापा साथै बिग इन्ड्रस्टिजका अध्यक्ष श्री नब राज बुर्लाकोटी सङ्गको भेटघाट तथा व्यवसायीक विषयबस्तुमा छलफल | प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लि. को संचालक तथा लेखा समितीको बैठक आफ्नै कार्यालय दमकमा संचालन | बस्तुको सम्भाब्यता अध्यनको क्रममा कोशी प्रदेश अन्तर्गत रहि व्यवसाय संचालन गरेका तथा संचालन नगरेका विभिन्न प्ररम्भिक सहकारीहरु साथै सहकारीका सदस्यहरुको उत्पादन र बजार सम्भावना अध्यन गर्दै | हाम्रा उत्पादनहरु : चिया, मह, तेल, बेसार इत्यादि ... |

Welcome To

प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेड

कोशी प्रदेश कार्यक्षेत्र रहेको यस थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लि सहकारी ऐन २०७४ बमोजिम प्रदेश नं १ भर कार्यक्षेत्र रहने गरी समाग्रीहरु थोक आपुर्ति गर्ने, गुणस्तरीय समान आपुर्ति गर्ने विभिन्न उपभोग्य समाग्रीहरु उत्पादन गर्ने र विभिन्न उपभोग्य सामाग्री सर्व सुलभ रुपमा सहकारी मार्फत उपभोक्ताहरु माझ पुर्‍याउनका लागि मिती २०७८ अषाढ ९ मा प्रदेश नं १ सहकारी रजिष्ट्रार कार्यालय ईटहरीमा दर्ता भई स्थापित भएको हो । यसको मुख्य कार्यालय दमक नगरपालिका वडा नं ९ दमकमा रही हाल यसले स्टेशनरीका केहि सामाग्रीहरु, चियाका विभिन्न प्रकारका उत्पादनहरु, मौरीको मह, ताेरीकाे तेल लगायतका सामानहरु विन्नि सहकारी संस्थाहरु मर्फत उपभोक्तामा पुर्‍यानका लागि थोक आपुर्ति गर्न शुरु गरीसकेको छ ।

Read More

Message from CEO

Hello Namaste everyone 🙏

Our organization is an umbrella organization of coopratives and it's vision is to establish sustainable business entity in the community by marketing goods and services through cooperatives. We encourage early cooperatives and members to become entrepreneurs.

Through cooperatives, we are moving forward by bringing the products of cooperatives or members to various Nepalese markets, as well as minimizing the potential fraud that may be caused to consumers by middlemen. This is our first organization in Nepal which will gather the cooperatives and engage them into the business.

Finally, I would like to express my sincere gratitude to all of you who have connected with us directly or indirectly.

Thank you!

About Us

Sandip Giri

CEO

Latest Events

May 14, 2024

Scratch & Win

Tea lovers, listen up! 🍵 Did you know awesome surprises are waiting for you in every Alpine Tea bag? Get set to scratch and win some cool prizes wi...

अवलोकन भ्रमणको क्रममा यस थोक उपभोक्ता पाल्नु हुने यस संघ...

To honor his presence, we presented him with our finest Alpine Slim Tea, a token of appreciation for his exceptional talent and contribution to Nepali...